सिन्ङो जिबन केबल दुइ शब्दमा अडिएको छ
एक सास मा अर्को आश मा
जस्को लागि हर कुरा त्यागे उस्ले मलाइ नै त्यागो
मेरो जिन्दगी यस्तो लथालिङ्ग बनाएर गयो कि
अब हर कोहिले मलाइ सुधार्न सक्दैन
भन्ने गर्थो उस्ले तिमि सधै राम्रो भएको ,राम्रो बाटो हिडेको हेर्न मन छ भनेर तर