आधा सिलिन्डर gass बेच्नु भनेको अप्रत्यक्ष रुपमा सिधै ग्राहकलाई ठग्नु हो ।
मैले प्रयोग गरेको आधा सिलिण्डर ग्यास २०/२२ दिनलाई मात्र भयो त्यो पनि रातो बल्यो !
जबकि पुरा सिलिण्डर ग्यास दुई महिना भन्दा बढीलाई पुग्थ्यो !
यसमा ककस्को मिलोमतो छ ?
बिदेशीहरुले आफ्नो स्वार्थ अनुकुल काम गराउंन देशभक्त शक्तिलाई पाखा लगाउनु ठूलो कुरो भएन
तर बिदेशी बादलाइ बोकेर आफ्नै देश/देशबासीलाई घात गर्नु,
आफ्नो देशलाई घात गर्न बिदेशीलाई सहयोग गर्नेले देश बनाउने गुड्डी हाक्नु अनि हामी त्यसैको पछि लाग्नु !
यो भन्दा ठूलो गद्दार कोहि हुन्छ ?
यूट्यूबे अलपत्रकार र TV पत्रकारलाई चैं बालेन सरकारले बेरोजगार नै बनायो है ! !
त्यै भएर स्याल हुईयां गर्न लागेका छन !
रवि बालेनका विषयमा धमिलो पानीमा माछा मर्ने कोशिष गर्दैछन ,
झर्ला र खाउंला भनेर !
सय थरी जेन्जी,
रविको अध्यक्ष मोह,
पुरानाको दम्भ,
सुका सरकारको ढिलासुस्ती,
दोश्रो तहको लाचारी पन,
जन्ताको मासुभात मोह !
यति भएपछि ठूला पार्टी मिलेर चुनाब लड्छ्न कि त संसद ब्युताउँछन !
जेन्जी हेरेको हेरै,
जनताको चाहनामा तुसारा पात !
यहि हो त जेन्जी बिद्रोहको उद्देश्य ?
यो सर्खारले Gen Z को भावना र आन्दोलनको माग अनुसार काम गर्नेमा प्रशस्तै शंका उब्जिन थालेका छन् !
जसरी भए पनि जीबी राईलाई समातेर ल्याउने र
सहकारीको अरबौँ रुपैयाँ अपचलन गर्ने बिरुद्ध निर्मम भएर लाग्ने हो भने यी पुराना भनिएका दल/दलालहरुको भागाभाग हुन्थ्यो !
.......
सुकाको सर्खारले मन्त्री बनाउने सम्भावित नामहरुको बारेमा सुरक्षा निकायहरु सङ्ग सरसल्लाह गर्नु पर्दैन ?
report माग्नु पर्दैन ?
media trail नै गर्नुपर्ने ?
आफैँ बेबकुफ हुने काम किन गर्नु ?
@None7o7 छानबिन समितीले निर्दोष भनेको छ, पुलिसले मध्यरातमा गएर अन्तिम इच्छा सोध्छ भने प्रतिसोध त १००% हो तर मलाई बाल !
राजनीति भनेको कम से कम नेपालमा चाहि ठगिखाने भाँडै हो !
अब आउने नयाँले केहि गर्लान कि ?
नत्र कहिले उत्तर, कहिले दक्षिण, कहिले पश्चिम, कहिले बारबरा ! यस्तै हो ।