यो हस्ताक्षर रवि लामिछानेमाथी भइरहेको राजनीतिक प्रतिशोधविरुद्द जनताको प्रतिकार हो, सत्य र परिवर्तनका पक्षधरहरुको एक्यवद्धता हो।
हस्ताक्षर गर्नुहुने न्यायप्रेमी आमाबुबा, दाजुभाइ, दिदिबहिनी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।🥰🙏 #signatureforrabi
शाही आयोगले मध्यरातमा देउवालाई गिरफ्तार गरेको बिरूद्द ०६२जेठ १ गते नेपालमा मेरो लेख प्रकाशित थियो।अपवाद बाहेक नागरिकलाई मध्यरातमा पक्रने,बयान लिने,ओसारपसार गर्ने सबै काम कानूनत: बर्जित छ।रवि लामिछानेलाई मध्यरातमा ठाउॅं स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुन लज्जित पारेको छ।
काठमाडौं महानगरको नगर प्रहरीले दुर्ब्याबहार गर्दा बालेनसेना,बालेनको अत्याचार भनेर पोस्ट गर्नेहरु मुलत: कांग्रेस एमालेका ब्याग रहेछन|होइन भने तिनले नेपाल प्रहरीले वा ट्राफिक प्रहरीले दुर्ब्याबहार गर्दा किन गृहमंन्त्री लेखक वा वली सरकारको अत्याचार भनेर लेख्दैनन !? 🤣
देउवा, ओली र प्रचंडलाइ ९ अर्व खाएको आरोप लगाउने डा भट्टराई नपक्रने
ओलीले १० हजार करोड खाएको आरोप लगाउने बालेंन नपक्रने
बद्री पाण्डेलाइ भ्रष्टचार गरेको आरोप लगाउने राजेन्द्र बजगाई नपक्रने
कांग्रेसले ७० बिगाह जमिन बेचेको आरोप लगाउने ओली नपक्रने
रविकै सहिछाप छ भनेर किर्ते कागज देखाउने गगन नपक्रने
अनि दुर्गा प्रसाई लाइ भोलि पल्टै किन पक्रने ? कानुन सबैको लागि बराबर होइन र ?
एलेन मस्कलाई राष्ट्रपति ट्रम्पले महत्वपूर्ण सरकारी ज़िम्मेवारी दिने घोषणा गरेका छन । नेपालका एक सेठसाहुले मलाई भने - ' उता त्यस्तो भएछ । यता हामीलाई कुनै पद नै छैन । '
मैले हास्दै जवाफ फर्काए - ' मस्कले बिजुलीको किर्तिमानी कार बनाउनमा विश्वास गर्छ। तपाईहरु बालेको बत्तिको पैसा तिर्नुको साटो चन्दा र बिज्ञापन दिएर एैचो-पैचो मिलाउनेमा बढी बिश्वास गर्नु हुन्छ । फेरी तपाईहरुलाई सरकारी पद किन चाहियो र ? सबै पद त हजुरहरुकै सेवामा छन नि । '
अरुको कुरा सुनेर तिम्ले आफ्नो सम्बन्ध बिगार्छौ भने
यति बुझ कि तिमी जतिको कम्जोर दिमाग भएको मान्छे अरु छैन। जीवन तिम्रो हो भने निर्णय पनि तिम्रै हुनुपर्छ ।