जिरीको विगत, स्विस सहयोगले निर्माण गरेको विकासको यात्रा र आजको अवस्थालाई सम्झँदै यो लेख आएकाे छ।
जिरीको कथा केवल विगत सम्झिने विषय होइन, अब यसलाई कसरी नयाँ सम्भावनातर्फ लैजाने भन्ने प्रश्न पनि हो। https://t.co/NkjO4r2EWO
नयाँ बानेश्वरमा बत्ती गईरहने बानी बसेकाे छ, हप्तामा लगभग एकदिन त गायब हुन्छ। कतै डेटिङ जान्छ कि गर्मीमा शितल ताप्न जान्छ कि के रहेछ हाै नेपाल सरकार पत्ता लगाईदिनु पर्याे कि झारफुक गर्ने पाे हाे कि।।।
जिरीमा हार्दिक स्वागत गर्दछौं।
तपाईहरूकाे माया ममताकाे उपज हाे Ujamaa House
तब त आशा छ सधैँ माया गरिरहनुहनेछ। जिरी,दाेलखा आउनुभएकाे बेला सम्झनुहुनेछ।
सेवा प्रदान गर्ने माैका दिनुहुनेछ। पक्कै बिहानै कफिकाे मिठाे चुश्कि सँगै जुनेली रात UJAMAA HOUSE जिरीमा बिताउनुहुनेछ।
हार्दिक निमन्त्रणा, स्वीकार्नु हाेस हाम्रो हार्दिक निमन्त्रणा
आज दिउँसाे ४ बजे
चेर्दुङ पदयात्राका तस्बिरहरू पत्रकार Jeevan Lama काे क्यामेराबाट
जिरी नगरपालिका र गाैरीशंकर गाउँपालिकाे संगम चेर्दुङ्ग हिल स्टेसन साथै त्यहाँ सम्म पुग्ने पदमार्गकाे फाेटाे प्रदशनीमा निमन्त्रणा