सत्य,त्रेता,द्वापर गयो, चलिराछ कलि!
यही कलिमा हुँदोरहिछ, अनेक अनेक छलि!!
-पारिस अलिमली, खै के गरिस हे कलि.... हे भगवान .....🔱⚜️
#श्री_गणेशाय_नमः⚜️⚜️⚜️
#शुभ_बुधबार 🙏🎆🙏🌹♥️🎇
धनगढीमा 'चुँडेल्नी' भेटियो भन्ने भिडियो भाइरल र'छ टिकटकमा। मध्यरातमा भाउजूका बस्त्र बेरेर चौबाटोमा हावा खान नजान म संग्राम दाजुलाई विनम्र अनुरोध गर्दछु ।
र why सधैं स्त्री as चुँडेल्नी & there is no पुरुष चुँडेल्नो भन्ने अहम् प्रश्न यो समाजसामू तेर्स्याउन चाहन्छु । 🙂🙂