त्यो अब अदालतले निर्णय गर्नेछ । तर एउटै प्रतिवेदनले कार्वाही सिफारिस गरेका कसैलाई हतारमा समात्नु, कसैलाई कुनै बहानामा छुट दिनु भनेको दालमा कुच काला हे!
सर्वप्रथम नेपालको प्रधानमन्त्रीमा Balen नियुक्ति हुनुभएकोमा हार्दिक बधाई तथा उहाँको टिमलाई सफल कार्यकालको शुभकामना !
नवगठित सरकार Gen_z आन्दोलनको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयनको लागी अग्रसर देखिन्छ । यो कदम प्रतिशोध, पुर्वाग्रह जेसुकै होस, कुनै पनि आयोगको निर्णय
कार्यान्वयन गर्न खोज्नु सकारात्मक रूपमा लिनुपर्छ।
भदौ२३को घटना महाअपराध थियो भने २४ को विध्वंस पनि देश प्रति घात थियो, अपराध थियो । यसका दोषीहरु पनि कानुनी कठघरामा उभ्याउनु पर्छ ।नत्र अहिले आशंका गरिए जस्तै यो योजनाबद्ध थियो । योजनाबद्ध देश जलाइयो!
ओली,लेखक दोषी या निर्दोष
केहि लामो समयपछि एकजना साथीसँग भेटभयो हालखबर सँगै राजनीतिक विषयमा कुरा भयो `विचार बदल्यौ कि केहो? चुपचाप बसेको देख्छु त!´
मैले भने `हो बदलिएकै हो!´
👉️पुरानो नेतृत्वको पार्टीलाई भदौ २३-२४ नवयुवाको आन्दोलनको मागअनुसार नयाँ युवा नेतृत्व ल्याएर `बदलिएकै हो!´