बर्सेनि अर्बौं रुपैयाँ दुग्धजन्य पदार्थका लागि विदेशिन्छ । दूधमा समेत आत्मनिर्भर हुन नसक्दा हामीलाई लाज लाग्नुपर्ने हुन्छ । कृषिप्रधान देश भन्ने तर मुर्रा भैँसी नचिन्ने ? दूध हालेको चिया मीठो हुने तर दूध कताबाट आएको थाहा नहुने ?
Dil nishani
पोखराको सिद्धार्थचोकमा रहेको माया ब्रिटिस एजुकेशनले मास्क वितरण गरेको छ । विद्यमान कोरोना महामारीमा सहयोग गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालयलाई मास्क वितरण गरेको हो
https://t.co/dpSPBDPbfR