@RONBupdates Dherai pahile euta nepali film hereko thiye, 'Ta t Sarai sapris ni badri' ho ki kun ho thyakkai yaad t chhaina. Tara yastai khale scene tyo film ma pani thiyo. Karagaar bhitra raheko toilet phutaera gutter hudai bhageko.
@hamrorabi@narendramodi Great to see Rabi Lamichhane and PM Modi engaging in New Delhi. A true milestone for Nepal-India ties, moving past old constraints toward a new era of development diplomacy and digital connectivity. 🇳🇵🤝🇮🇳
@hamrorabi@DrSJaishankar We expect the RSP Chairman to maintain a precise, well-prepared stance during upcoming talks, avoiding the diplomatic ambiguities recently seen in PM Shah's parliamentary address regarding border issues.
@jagdishkharel1 जगदिश जी, यो मिडिया ट्रायल हुन पनि सक्छ तर तपाईंको सांसद अवतार भन्दा त पत्रकार नै मलाई राम्रो लाग्यो । तपाईं खुलेर आफ्ना अभिव्यक्ति त दिन सक्नुहुन्थ्यो । अहिले बजारमा तपाईंले गर्ने अन्तर्वार्ताको अथवा भनौं शैलीको कमी भए��ो महसुस हुँदै छ । @imagekhabar
@tikaramyatri १५-१५ दिनमा कति मूल्याङ्कन गर्न भन्नुहुन्छ? हेडमास्टरले समेत विद्यार्थीहरूको यति चोटी मूल्याङ्कन गर्दैनन् होला । त्रैमासिक सम्म कुर्न नसकेपनि महिनादिन त कुर्न सकिन्छ होला । 🤔
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजी��ँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
@belakoboli मलाई लाग्दैन कि Balen Shah ले पदमा बाहाल भएपछि हरेक दिन गीत हाल्छन् । यो त अब प्रधानमन्त्री बन्न लागेको पूर्व सन्ध्यामा सबैलाई दिएको उत्तर हो जस्तो लाग्छ, बालेनले प्रधानमन्त्री भएपछि के गर्छन् भन्ने प्रश्नमा ।
Balen को कति खुट्टा तान्नुहुन्छ महोदय? कहिलकाहीँ यसो स्वागत पनि गरौं।
@hamrorabi सहिदहरूको बलिदानले आएको लोकतन्त्रलाई बलियो बनाउनु हामी सबैको जिम्मेवारी हो। र, निर्णय गर्दा राष्ट्र र जनतालाई केन्द्रमा राखियो भने मात्र लोकतन्त्र बलियो ��ुन्छ।
#Elections