Once again, this country of #Nepal has lost its #humanity.
‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन। तर केपी ओली प्रधानमन्त्री भएकै कारण दुई पटकसम्म ट्रान्सप्लान्ट भयो। अनि, म नरिसाउने किन?’ https://t.co/u4UE58F6JW