विसं. २०६५ मा वाल्मीकि रामायण पढ्दै जाँदा इण्डिया को अयोध्या सँग मिल्दै नमिल्ने अनेक प्रसङ्ग देखे पछि असली अयोध्या खोज्ने अभियान मा आफ्नो घर परिवार लाई काठमाण्डू मा छाडेर विसं २०६७ देखि २०७३ सम्म माडी र वाल्मीकि आश्रम को बीच मा पर्ने दलदले मा डेरा गरेर चूपचाप खोजी मा जुटेको थिएँ।
@setopati बहिनी शब्द को अर्थ केवल नाता मा मात्रै सीमित छैन। आँफू भन्दा कान्छी उमेर की महिला लाई सम्मानपूर्वक बहिनी भन्न मिल्छ। आफू भन्दा कान्छी लाई दीदी भन्न त मिलेन।
गुण्डू को नामै बदल्नुपर्ने हो कि जस्तो लाग्यो।
किनकि कतिपय लाई यो गुण्डू नाउँ का कारण पनि अलमल भइरहेको छ। कालो लाई मायाँ गरेर कालु भने झैं सानी लाई मायाँ गरेर सानू भने झै गुण्डा लाई मायाँ गरेर गुण्डू ! भनिएको हो कि जस्तो लाग्ने।
मात्रै ६ महीना को सरकार हो यो। एता ३० वर्ष देखि हुर्किएका र जरा गाडिसकेका ऐंजेरूहरू छन्। यो ६ महीना भित्र तिनलाई उखेलेर फ्याँकीकन चुनाव समेत गराउन सम्भव सम्भव होला त ?
जेनजी को आन्दोलन र भ्रष्टाचारी सरकार को क्रूर दमन बाट बनेको दलबिहीन सरकार ले आगामी चुनाव सम्म गर्न खोजेका काम मा सकिन्छ सघाऊँ सकिन्न अवरोध नगरौं। यो सरकार भ्रष्टाचार गर्न गएको होइन भन्ने बारे मा निश्चिन्त बनौं। देश को मलहमपट्टी गर्ने बेला हो यो।
नेपाल का पूर्व राजाहरू ले स्वीस बैंक मा अर्बौं सम्पत्ति राखेका छन् त्यो फिर्ता ल्याउनासाथ देश बन्न बेरै लाग्दैन भनेर जनता का आँखा मा छारो हालेका तँहरू सत्ता मा पुगेकै दिन देखि देश लुटेर स्वीस बैंक को खाता भर्न थालेको कुरा जगजाहेर भइसक्यो।