I wanna file a case against Nepal government for not letting my dad have his kidney transplant because our donar (i.e my mom’s sister is an Indian ) . Your mom’s sister can donate kidney to your dad but she isn’t allowed because she is from India. @dipjha can you help me out ?
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ ।
#एैतिहासिक_दिन#copied
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।