नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपालको वर्तमान संविधानको आवधिक समीक्षा, मूल्यांकन तथा व्यवहारिक कार्यान्वयनमा देखिएका कमजोरी र त्रुटिहरूमाथि गम्भीर अध्ययन–विश्लेषण गरी संशोधनको तयारी गर्न आवश्यक रहेको बताएका छन् ।
https://t.co/0HFzXSWY0J
राजधानी काठमाडौंबाट पटकपटक निर्वाचन जितेर सांसद बनेका राजेन्द्रकुमार केसी, जसले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । राष्ट्रिय राजनीति र कांग्रेसको १५औँ महाधिवेशनबारे लोकपथले गरेको कुराकानी :
https://t.co/9RbykrV67G