@hark_sampang ओ हर्के ब्रो, के स-साना कुरामा अल्ऱ्झेको? बालेन र तिनका सेनाले लिपुलेक फिर्ता गर्न सक्दैनन्। हिॅड तिमी र म मिलेर लिपुलेक जाम मानव सॅाग्लो निर्माण गर्न, अस्ती इरानी जनताले गरे जस्तो। देशको माया भए गोली खान तयार हुनु पर्यो नि, सरकारको मुख नताकौं, तिमी र म बाट शुरू गरौं। गफै मात्रै?
@kurghelichapain@bipinsapkota213 ए, नख्खु खोलालाई मिचेर टहरा बनाएको, बसोबास- खेतीपाती गरेको तर सकुमबासी थिएन, थापाथली धोवीखोला अन्यत्र बिल्डिङ्ग नै ठड्याएर बस्नेहरू सुकुमबासी थिए। रमेश लेखकको जस्तै भिजिविलिटी कमजोर हाम्रो त।