अब दुख गरेर डाक्टर पड्न वा मिहिनेत गरेर अन्य बिषयहरुमा योग्यता हाँसिल गर्न कसलाई मन लाग्ला?#तोसिमा_कार्कीलाई देखेर।यिनी #हावामा_मन्त्री बनिन्।न अनुभव चाहियो!न सम्बन्धित क्षेत्रमा कुनै बिज्ञता नै!नत उमेरकै पाबन्दी।हैन,#रबी_लामिछानेले यि नानीमा त्यस्तो के देखेछन्?मन्त्री बनाई हाले।
तिमी जस्तै म पनि सङ्घर्ष गर्दैछु यहाँ
त्यसैले त बुझिदेऊ मलाई नि
विभिन्न प्रश्नहरूको बिचमा छु अझै
अलमल्ल नपार मलाई
“यस्तै नै होला, ” भनि बस्ने हो
“यस्तै नै होला, ” भनि बस्ने हो
https://t.co/z8zmsN6n0O