हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
Token of Love handover by legendary actor @beepin_karki Dai !! Thank you Butwal Film Academy for your warm welcome, lovely support and also for that great opportunity to talk with bipin dai ❤️ Best wishes to @Butwal Film Academy for upcoming days!! Really we can see your g…
धन्यवाद! तितोत्तमा कलेज परिवार
हजुरहरुको स्नेह, प्रेरणा र हौसलाले हामीलाई सधै अघि बढ्ने उर्जा दिँदै आएको छ। हामीले बनाएको "GoCorona Nurse Robot" र "Automatic Sanitizer Tunnel" का लागी कलेज द्वारा Certificate Of Excellence Award 🏆️
|| धन्यवाद! तितोत्तमा कलेज परिवार || हजुरहरुको स्नेह, प्रेरणा र हौसलाले हामीलाई सधै अघि बढ्ने उर्जा दिँदै आएको छ। हामीले बनाएको "GoCorona Nurse Robot" र "Automatic Sanitizer Tunnel" का लागी कलेज द्वारा Certificate Of Excellence Award 🏆️
Lov Panthi, Kush Panthi
#LovKushBrothers
समाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को सहयोगमा हामीले बनाएको गोकोरोना रोबर्टको सम्मान गरी हामीलाई प्रशंसा पत्र प्रदान गरिदिनु भएकोमा माननीय मन्त्री सुदर्शन बरालज्यू लगायत समाजिक विकास मन्त्रालय परिवारलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं 🙏❤️