"आम्दानी" धेरै "नहुंदा खर्च"
अनि
"जानकारी" धेरै "नहुंदा शब्द"...
यी दुई कुरालाई "नियन्त्रण" गर्नेले
जिवनमा कहिल्यै दु:ख पाउंदैन।
��️🙏☕️#शुभबिहानी
👍🙂🌹 #शुभदिन
एउटा लासले भन्दै थियो:-"यि मान्छेहरु मेरो लासमा रोइरहेका छन तर अहिले म उठुँ त, यिनै मान्छेले बाँच्न दिँदैनन"। यहाँ हरेक चिज यस्तै ��� हजुर सुन्दा कुनै कथा लाग्छ , देख्दा एकदम आनन्द लाग्छ
जब आफैले भोगिन्छ यि सब,अनि बल्ल जिन्दगि लाग्छ ।#शुभप्रभात #शुभविहानि 🙏☕️🥛
अचेल उज्यालो भन्दा अधेरो नै प्यारो लाग्न थालेको छ किनकि हरेक दिनको संघर्षले थकित मलाई निद्रा सगै नयाँ उर्जाको प्रदान गर्दछ।सपना द��खाउदै जीवन जिउन उत्साह दिएको छ।
जब तपाइको उमेर पच्चीस या सो भन्दा माथि ���ुदै जान्छ तब तपाइलाइ कुनै Alarm clock ⏰ को जरुरत पर्दैन ।
तपाइका अधुरा ,अपुरा र पुरा गर्न बाँकी सपना हरुले चयन सङ्ग सुत्न दिनेछैनन।
कोरोनाभाइरस महामारी अघिका दिनहरूको अब त धेरै न्यास्रो लाग्न थाल्यो। विभिन्न बहानामा साथीहरूसँग भेटघाट, चिया-कफी गफ, कहिले म: म: त कहिले बिर्यानी खाँदै घण्टौँ बिताउने... कहाँ गए ती दिनहरू?😢