बैंकमा पैशा फालामाल छ तर ऋण लिएन ब्यबसाय गर्ने उघोगि छैनन
बजारमा समान किन्नेजनशक्ति छैनन
बिधालयमा पढ्ने बिधार्थि छैनन चलिरहेका ब्यापार ब्यबसाय बन्द हुदै छन गाउमा लास उठाउने युवा छैनन
गाउ बजार सुनसान छन युवा छैनन
देशमा रहेका युवापनि भिषाकै प्रखाईमा छन 😞
#शुभ सन्ध्या 🙏
शक्ति देखाउँनै पर्दैन आम नागरिकको शोषण र राष्ट्रदोहन बाट आर्जित धनले शक्तिशाली बनाए पनि ज्यान बचाउँन दुम हल्लाएर भाग्नु पर्यो !?
#जय_श्री_राम#शुभ रात्री 🙏😴🙂
सबैलाई नमस्कार !🙏
अरुलाई जगाउँने भनेर अरुलाई नै दोष लगाउँदै आफ्नो कमजोरी र आफूले गरेको अपराध ढाक्ने प्रयत्न जागरण हुँदैन । त्यो झनै अन्धकार तर्फको यात्रा हो
#शुभ रात्री 🙏😍