अल्छी लागेर यसो फेसबुक खोल्यो ,युटुब हेर्यो खाली बलात्कारको घटना मात्रै सुन्नु पर्छ ।यस्तो खबरहरु सुन्दा,हेर्दा ,देख्दा बरु अरुकै देशमा दुख गर्छु नेपाल फर्केर जान भन्ने बिचार आउँछ
@HariChalise8@ThapajiSurya तेहि भन्या हामी पाखे जनतालाई चाहिँ कोरोना लाग्यो भने बेसार पानी खादा ठिक हुन्छ भन्ने अनि सहरियालाइ कोरोना लाग्दा चाहिँ twitter मा tweet गर्नु पर्ने अचम्म
#sendMoneyIntomybankAccountChallenge 🤦♀️🤦♀️🤦♀️
(Inbox me for bank account details )
FB भरी कति Single र Couple Challenge गर्छौ हिम्मत छ भने यो Challenge गरेर देखाउ
😁😁😁