स्पष्ट निति र कार्य दिशानै छैन !! कसरी सरकार हुन्छ ह !! आपत बिपत मा झन सरकारको नाङगोपन उदाङ्ग भइ छरपस्ट हुन्छ !! हुन त मृत्यु र जिवन बिचको अवस्थामा घुस खानेहरु न परे !!
आन्तरिक रुपमा स्कुल कलेज फिल्म हल जस्ता २० जनाभन्दा बढी मान्छे भेला हुने ठाउँ बन्द नै राख्ने र सामान्य रुपमा ४-५ जना भन्दा धेरै भेला हुन नपाउने गरि सेमि-लक डाउन बनाउनु पर्छ अब को एक हप्तापछि