Neither the work done was visible nor was it served. The only intention was to drown oneself and drown anyone who came forward. You should have told me before sitting on the chair of the Capability, sir. I will have to call it a curse. What do you say, Hasmukhlaal?
पद अस्थायी प्रकृतिको हुन्छ । पदद्वारा अार्जित शक्ति पनि अस्थायी नै हो, क्षणिक हो । पद छैन त शक्ति छैन । त्यसैले घमण्ड नगराै । पदमा रहुन्जेल त्यो पदले दिएको काम र कर्तव्य त्यही पदले दिएको अधिकार क्षेत्र भित्र रही कार्यसम्पदान गराै । भोलि सामान्य मान्छेले पनि याद गरून ।
तिम्रो त्यो झुटो आश्वासनमा लटकाउने तथा जाँड पछि खेदो खन्ने गरी गरेका मेरो पिठ्युँ पछाडिको अमानवीय तुच्छ बोलले मन चित्त त दुख्यो नै सो परिणाम भुक्तान अनिवार्य छ महोदय यसको त्यो बोल साच्चिकै ठीक ठहर भएमा तिमीलाई भगवान ले हैन म आफैले सजाए दिनेछु यति कुरा ज्ञात राख ।