संसदमा आएर प्रश्न जवाफ दिएर मात्र भएन रेः
कसैको थुतुनो हेर्दिनु पर्ने
कसैलाई अंगालोमा बेर्दिनु पर्ने
कसैले जे भन्छ त्यही टेर्दिनु पर्ने
सबैको आ-आफ्नै ईच्छा चाहाना रैछ
जसो जसो पण्डित बाजे उसैउसै स्वाह भनेझैं
उनीहरुकै भाषामा आफ्नो बोली फेर्दिनु पर्ने
त्रिशूली नदीमा लेदो सहितको भेलले दुइवटा बस बगाउदा हराएको बस खोज्न सुरक्षाकर्मीलाई चुम्बकको डल्लो र बास को घोचो दिएर खोज्न पठाउनेहरूले अहिले प्रविधिका बारेमा पाठ सिकाउँदै हिन्ने
ब्लू बस भन्दा बित्तिकै रास्वापा को भन्ने हुँदैन अब देशको हो, ब्लू बस मा पार्टीको कुनै स्वार्थ जोडिएको छैन ।
बिपी कोइराला क्यान्सर अस्पताल- काङ्ग्रेस को हैन सरकारको हो ।
मदन भण्डारी राजमार्ग -एमालेको हैन सरकारको हो ।
बिपी राजमार्ग काङ्ग्रेस को हैन सरकारको हो ।
अनि विरोध किन ?