सक्छौं भने मलाई भगाएर देखाउ भन्छिन् उनी
सिउँदोमा~सिन्दुर लगाएर देखाउ भन्छिन् उनी
दाँत झारिदिउँला~ लुरे ल्याङ ल्याङ गर्दा मसंग
आउँदा दुईचार जना लिएर देखाउ भन्छिन उनी!
कुनै कुनै ब्यक्ती एस्ता पनि हुँदा रहेछन कि मुस्कुराउन पनि कन्जुस्याइँ गर्ने। आखिर त्यो मुस्कान लुकाएर राखेमा के नै सकिन्छ र , बास्तबमा दिल खोलेर परिवेश अनुसार मुस्कुराउनु नि पर्दछ,हास्न पनि जान्नुपर्छ।