पृथ्वीनारायणले राष्ट्रको निर्माण गरेको हुनाले नै हामीले १६जना नेपाली राष्ट्रिय विभूति पाएका छौँ।नेपालकै पुननिर्माण नभएको भए उनीहरू नेपाली राष्ट्रिय विभूतिचाहिँ पक्कै बन्न सक्ने थिएनन्।अत:पृथ्वीनारायण नेपाली राष्ट्रिय विभूतिहरुमध्येका पनि विशिष्ट राष्ट्रिय विभूति हुन
सीपी मैनाली
��ेउवाले के गरे?
१. पुरै कार्यकाल दलको विभाग बनाएनन्।
२. एउटा पनि भातृसंगठनको चुनाव गराएनन्।
३. सर्वोच्चमा ऊबेला सुशिलालाई महाभियोग लाए अनि योबेला चोलेन्द्रमा मौन बसे।
४. राजनीतिमा सत्ता अहम् हो, नैतिकता गौँण हो भने।
र, तिमेरूले देउवा दाइ महान, चाहियो भन्छौ।
म त यति पतीत हैन है!🙏
@NAYA_PATRIKA@journoprk यो जघन्य ��पराधकोलागि जिम्मेदार को हो खोज्नुपर्यो र खोजी र छानबीन कार्य बिश्वकै उत्कृष्ट संबिधान बनायौ भनी दाबिगर्ने तत्कलीन सभामुख सुबास नेम्बागंबाट शुरू गर्ने कि?
कम्तिमा पनि देउवा हार्नुपर्छ अनि गगन र विश्वप्रकाशले महामन्त्री जित्नुपर्छ। यो काँग्रेस सुध्रिने पहिलो चरण हो। म यसमा सातवर्षअघिदेखि नै अडिग हो। यसमा म चार त के आठ तारा भिर्न पनि स्विकार्छु नै। मेरो भावना यही हो। ���ंकलन चैँ केही दिन पछि।🙏
सर्वसाधारण जनताको लागि आएको कोरोना भ्याक्सिन, हुने खाने व्यक्तिहरूको घर घर मा पुगेछ र प्रति व्यक्ति रु ३००० का दर ले बुस्टर डोज लगाइरहेका छन्।यो भन्दा अमानविय, घृणित र निन्दनीय विषय अरु हुन सक्ला? कति व्यक्तिले पहिलो डोजै पाएका छैनन्। @mohpnep घर घरमा कसरी पुग्यो AZ vaccine?
मंसिर १३ गते हाम्रो दिदी आउदा ल्याएको ५० ग्राम सुनको भन्सार ५० हजार तिराए ।
प्रेम आलेहरुले ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल ल्याउदा नी केही हुदैन !
यहाँ जनतालाई ऐन, नेता/मन्त्री/उच्च पदस्थलाई चैन !!
यो देश यस्तै छ हज��र !!!
आफ्नाे मताधिकार समेत प्रयाेग नगर्ने नेताले कदापी कुनै पार्टीकाे नेतृत्व गर्न सक्दैन । शेखर काेइराला, महेश आचार्य र सुजाता काेइरालाले प्रदेश १ मा मत नहालेकै हाे भने उनीहर��लाई कार्यकर्ताले मतदान गर्नुहुन्न । आफ्ना लागि मत माग्नेले मतदानकाे प्रक्रियामै सहभागि नहुनु निकम्मापन हाे ।
भन्सार छलेर मन्त्री प्रेम आलेले उपहार भनेर ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी ल्याए रे ती मध्य कती उपहार एमके नेपाल @ncp_madhavnepal ले पाउने हुन जान्ने उत्सुकता जागेर आयो 😂
https://t.co/QMSeRPZkw3
@King_GBBS राप्रपाका नयॅा अध्यक्षलाई बधाई दिदा “ज्यू” को आदरार्थी प्रयोग गरेर पूर्बराजाले जनताको छोरालाई सम्मान गरेको र आफु रूपान्तरित भएको देखाएका छन्।
एजेण्डाको कुरा एकातिर पन्छाएर दलको आन्तरिक लोकतन्त्र र पारदर्शिताको कोणबाट नेपालका वामपन्थी दलहरू भन्दा राप्रपा उन्नत देखियो। शिर्ष नेतृत्वको दलाली र भाटगिरी गर्ने वामपन्थीका कार्यकर्ता भन्दा राप्रपाका कार्यकर्ताहरू पनि विवे��ी देखिए।