सामाजिक सञ्जालमा पैसा कमाउन खोजेको भनेर उनको देशमा उनीविरुद्ध त्यहाँका सचेतजनले मुद्दा दायर गरेछन् । हैन, यताका जनताको चेतनामा कहिलेसम्म प्रश्न उठ्न दिइराख्ने, पो भन्छन् त हाम्रा पाङ्ग्रे काका ???????
यस्तो ऐतिहासिक चुनाव यहाँ सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर स्वयम् विजेताहरू जिब्रो काढ्छन्, गगन थापाज्यू,चुनाव हार्नु भनेको कुनै फौजदारी अभियोग लाग्नु होइन, नैतिक पतन हुनु होइन वा जानाजान साङ्गठनिक अपराध गर्नु होइन।आजको मितिसम्म न अदालतमा बिगो न जेल तोडेर फरार तब के को शरम ?
८ करोडको गाडीमा यात्रा,पटकैपिच्छे आसेपासेसहित प्लेन यात्रा, हेलिकप्टरमा गन्तव्य नछिचोलेको यात्रा, उम्मेदवारी दिनु अगावै ३ घरको भाडा, महिनौँ हजारौं लावालस्कर,डेढ महिना प्रचार सबै १४ लाखमा ? राम!राम!!राम!!! कुन देशको मुद्रामा होला यो खर्च !!! लौ🔔 हो पररररररररररर ताली बजाऊ !!