बिगत डेढ बर्ष देखि कोहलपुरमा करिब ७ करोड plus लगानिमा ( जमिन सहित) कागती, माछा र ड्रागन खेती राम्रोसँग गरिरहेको छु तर प्राधिकरणमा १ किमि बिजुलीको पोल माग्दा हामी सङ पैसा छैन आफैं हाल्नुस भन्ने जस्तो कुरा गर्छ्न । के गर्ने होला ?
Note:- यो गुनासो ठाउँमा पुर्याईदिनु होला।
राष्ट्रको हरेक सरकारी कार्यालयमा फोकटको ईन्धन बितरणमा केही मात्रा कटौती गरे मात्र पनि रु १००/- भन्दा कम मा पेट्रोल र अन्य ईन्धनको पनि मुल्य समायोजन गर्न सिकिन्थ्यो।
#Nepal
राष्ट्रपत्निको काम चै यो दिवसहरुमा बलात्कारी र ज्यानमाराहरुलाई आममाफी दिने मात्रै रैछ भनेर बुझियो। नकि कडा सजाय दिलाउने ननै निर्मला नानीको हत्यारा पत्ता लगाउने।
#fuckthesystem