मन मननै गरिएको बात कति मिठो
तिमीलाई संझि ननिदायका रात कति मिठो
मनमा लगभग एउटै कुरा खेल्दा रछन हाम्रो
ईसारामै चलिरहने गफगाफ कति मिठो
टाडा नजिक जे भएनि सम्बन्ध सधै एउटै
एक अर्काको प्रशंसाको गाथ कति मिठो ….
"लाटो खान्छ एक बल्ड्याङ बाटो खान्छ तिन बल्ड्याङ"
आज भन्दा करिब २०/२१ बर्ष अगाडि ५८/५९ साल तिर यो उखान सुनेको थिए । त्यति बेला खासै बुझेको थिईन, आज आखाँ अगाडि चर��तार्थ भएको छ ।🙏🙏🙏🙏
जय होस सबैको