मनमौजी मान्छे सप्पैलाई बिश्वास गर्नाले धेरै दुख पाएको छु नेपालीमा रिस डाहा छ यो रोकौ,नैतिक मेहनत र निरन्तर भए जीवन सफल मेरा ट्विट राम्रोसँग पढेर जानुस धन्यवाद!
अर्थमन्त्री बेला बेला ठूलो स्वरले कराउथे,म सोच्थे यिन पनि गतिलो छैनन् हो त्यस्तै साबित भो आज,प्रश्न गर्ने माथी नै तिम्रो पनि काण्ड छन भन्दै प्रतिशोधको भाषा बोले,,पहिले पनि करको दर रेट फेरबदल भएको थियो अहिले पनि समान्य भएको हो भन्दै म नयाँको प��िभाषा फेरे🤣🤣😪
उ त्यही भखर आफ्नै आँखा मुन्तिर त्यत्रो सिंह जत्रो सिंहदरबार आगो लगाउनेहरु नदेख्ने रतन्धोले दरवार भित्रको त्यो पनि धेरै बर्षको कुरा देख्छ अरे अति हाँस्नु😆😀।
मानव अधिकारले लेखिएको प्रतिबेदन इतिहासकै सर्बोकृष्ट र अति आट गरेर लेखिएको छ यो साहसिक काम हो।एमाले नेता बादलले संसदमा पटकपटक भन्दै आएको शब्द वा बाक्यले अझ पुर्णता पाएको छ।
महानगरको प्रमुख हुदा एउटा पनि सार्बजनिक सौचालय नबनाई होटेलका सौचालयहरुलाई सार्बजनिक सौचालय बनाउनु भन्थे अहिले सुकुम्बासीलाई होटेलमा राख्नु भन्छ।यो बालेनलाई नबुझेको होर खाली भत्काउने।
देश अघि बढी ��क्यो।सामाजिक संजाल तिर प्रतिक्रिया दिदा सभ्य हुन सिकौं साथी हो।आफ्नै बिचार,आफ्नै पारा सबैका हुन्छ्न तर सभ्य,नैतिकता र मानवता एउटै हुनु पर्छ।यो नभए, साच्चै भनेको जुनसुकै सरकार आए पनि हामी आफैले असफल बनाउने छौ।
गरीब सुकुम्बासीको तिनचार तले घर देख्ने भतुवाहरुले स्रोत नखुलेका सुन,धन राख्दै गरिब भएर जन्म लिनु तिम्रो दोष होइन करिब नै भएर मर्नु चाहिँ दोष हो भन्दै अर्ती बुद्धि दिन्छ।
नैतिकता देखाए भनेर यत्रो घिरौला जस्ता नाक बनाउने होइन यस्ता ठक,ढाँट,झुट,स्रोत नखुलेका कालो धन थुपार्ने अनैतिक र असान्दर्भि��� ब्याक्तीहरुलाई समाजबाट घृणित गर्दै थु थु गर्नु पर्छ।
ज���ता नयाँ नेता वा युवा खोज्दैछ ती नयाँ भनाउदाहरु भने अति अराजक बन्दै गएको स्थिति छ जहाँ बिश्वसम्पदा सुचिमा सुचिकृत पाटन मन्दिरमा खुकुरी खुदा हानाहान हुन्छ।अर्को पत्ती वृद्ध मान्छेलाई फर्की फर्की लाट हानेको दर्दनाक दृश्यले प्रष्ट बताउछ।
@MumaRamKhanal ए खलाल जि,सुहाङ राम्रो बोल्यो गम्भीरता छ राम्रो चिटिक्क कोट टोपी लगाउछ भन्दैमा संसदीय दलको नेता हुनु पर्छ भन्ने केछ?बा छैन भनी भाबनाले बोक्नु हुदैन,अर्थात जेन्जिको त्यात्रो नेपोटिजम आन्दोलन देख्नु भएन?त्यसरी हुदैन थ्यो भयो यो ठिक छ।के बादललाई कमजोर ठान्नु भएको?
ए खाती एमालेहरु हो,सुहाङ राम्रो बोल्यो गम्भीरता छ राम्रो चिटिक्क को�� टोपी लगाउछ भन्दैमा संसदीय दलको नेता हुनु पर्छ भन्ने केछ?बा छैन भनी भाबनाले बोक्नु हुदैन,अर्थात जेन्जिको त्यात्रो नेपोटिजम आन्दोलन देख्नु भएन?त्यसरी हुदैन थ्यो भयो यो ठिक छ।के बादललाई कमजोर ठान्नु भएको?
खाली राईको पार्टी राईको पार्टी भन्दै अझै जातीय द्वन्द निम्ताउने ब्राह्मणबादी एक जातिय नश्लबादी चिन्तन लिएर आएका नाम पछाडी आर्य झल्काउने चतुरे लोभिहरुले देशलाई यस्तै हो भने जातीय युद्ध निम्ताउने निश्चित छ।बाहुनबादको जडसुत्रबाट माथी उठ झ्याक्नेहरु।हर्कबाद राम्रो सङ्ग पढ।
जनता आधा सिलिन्डर बोकेर महिनाको २ चोटि कुद्नु ��र्नेछ।आधा लिन जादा रेक्सा भाडा महङ्गो लाग्ने,फोन गरि घरमै ल्याई दे न भन्दा ५ ७ सय भन्छ आधा र भरीको एउटै भाडा अरे यो आधा ग्यास दिने गधालाई पाता फर्काउन कुनै अभिमुखिकरण तामिम लिनु पर्दैन।#महोदय
करार पत्र छदैछ दुई तिहाई आएकै छ। बिकास गर्न कुनै चन्द्रेको बाउ इन्द्रे आए पनी छेक्दैन सरकार बनाई धमाधम बाधा रुपि कानुनलाई भत्काउदैन युद्धस्तरमा काम थालनी नगरी के नौटङ्की गरिरहेको?योगा गर्ने भए बिहान खाली पेट आफै गर्नु किन पाचतारे होटेल पुगि रेडलेबल संग चुस्की डाकार्नु?