अदालत को निर्णय लाई कुनामा राख अनि सोच मेरा भेडा दाजुभाईहरु, आज जस्को तिमिहरु वाहा! वाहा!गर्दैछौनि ति१७हजारको हतियारले त्यस्ता १७हजारछाड , भोलि तिम्रै सन्तानको भविष्य को तिम्रै अगाडि हत्या गर्दा के गर्छौ? फेरि नारा लाउदै सडक बास हुन्छौ कि दिन्छौ दागबत्ती बुढेसकालको साहाराको?
हर कोहि फेल हुन्थे होला जिन्दगि को त्यो परिक्षामा जहा,
प्रश्न जे सुकै होस् त्यो आफ्नै ठाउमा छ तर प्रश्नको उतरमा यि दुई विकल्प मात्र रोज्न मिल्दा: खुशि या जिन्दगि😌
#शुभप्रभात😌
Nepal🇳🇵 सरकार be like:
" जनता खानै नपाएर भोकै मरोस्" त्यो मतलवको कुरा हैन, तर "एक घर एक ल्यापटप(PC) अनिवार्य !" वाह ! ! नेता ज्यु🙏🏻🙏🏻
#बजेटभाषण#fckpolitics
मैले मनले किन्न खोजे , इमान्दारिताले किन्न खोजे सङ्घर्ष गर्दा गर्दै बचेको थोरै समय ले किन्न खोजे तर त्यो डलर मा विक्दो रैछ जस्को औकात छ उसै सङ्ग मात्र टिक्दो रहेछ! !
#खुशि
#खुशि#खुशि#उनि
कहि कतै त चुपचाप बसिदिनु पर्ने ,बुझेर नि नबुझे झै , देखेर नि नदेखे झै , सुनेर नि नसुने झै, मन भएर नि नभए झै गरिदिनु पर्ने|
परिस्थिति भन्या यस्तै होला सायद !!!
# शुभदिन🌞
सरकार स्वर्ग जस्तो देशको आशा गर्दैनौ हामि तिमि प्रति ,
हाम्लाई बस् देशमै केहि गर्ने वातावरण मिलाईदेउ ताकि परिश्रम गरे पनि आफ्नो जन्मभूमि मा गर्न पाउ प्रदेशमा हैन😢