कुकर्म र कुतर्क गरेर हार्भार्ड विश्वविद्यालय र विद्याबारिधि डिग्रिको समेत हुर्मत लिने र बेइज्जत हुने काम नगरेको भए हु्न्थ्यो , तर के गर्नुर माकाफ्युईलाइ यो पच्दैन।
काला चस्मा भित्र कस्ता अपराध र अपराधी मन छिपेका वा छिपाइएका हुन्छन भन्ने कुरा बुझ्न ईश्वरी भुजेलको हत्यारा ,कथित लोग्ने जो उनको संरक्षक हुनु पर्थ्योलाइ हेरे पुग्छ। काला चस्माहरुसंग होसियार बनौं।
यस्तो मर्यादा बिहीन गतिछाडा तालले संसदको गरीमा र सार्बभौम प्रतिनिधि सभाकोमर्यादा अनि सभामुखले पालना गर्नु पर्ने नीति ,नियम एबं आचरण पालना हुन्छ?गतिछाडापनका धनी डि पि अर्यालज्यू!
वा सभामुखजी, पार्टी छाडेर स्वतन्र रुपमा संमाननीय पद धारण गर्नु भएको नक्कली चाला ।देखियोत रा स्व पा को सभापतिलाई एयरपोर्टमा स्वागत गर्न देखाइएको सक्रियता र भनियो पार्टी उपसभापतिको हैसियतमा स्वागत गरेको।घणटिको रालो होकि सभामुख हो तपाई?
व रास्वपाहो तिमीहरुको २/३ राष्ट्रिय अखणडताको खिलाफमा काम गर्न हो?देशभक्त स्वाभिमानी नेपाली ह्वौभने राष्ट्रघाती बालेन्द्र हटाउ र नयां प्रधानमन्त्री बनाउ।
राष्ट्र र राष्ट्रिय अखणडताको बिरुध्दमा देश द्रोही प्रधान मन्त्रीले अभिब्यक्ति दिदापनि खुसि भएर टेबल ठोक्ने रास्वपाका सांसदहरुको राष्ट्र प्रतिको चेतना , देश प्रेम र कथित राष्ट्रभक्तिको नकाब मात्र उत्रिएन,मुलुक कति गंभीर अबस्थामा पुय्राएछन भन्ने पनि देखियो।देशभक्तहरु उठ जाग!
के राष्ट्र,राष्ट्रियता,राष्ट्रिय अखणडता,राष्ट्रिय स्वाभिमान र राष्ट्रको सार्बभौमिक्ता भन्दा माथि देस द्रोही सरकार प्रमुख र परराष्ट्रको जागिर होर,परराष्ट्रका महांमहिम मित्रहरु?लुसिफरको सति जाने गरी बक्तब्य किन?
नेपालीको दूरभाग्य, कहिले राणा र शाहहरुको डण्ठाकोत कहिले बिद्ध्वंसका प्रतिमूर्ती लुटाहाहरुको घण्टाको शासन खप्नु पर्ने! अब अति भो !!उठौं , जागौं सांच्चैको समानता, स्वतन्त्रता र भतृत्व सहितको मनब एबं नागरिक अधिकारका लागि!
मानब अधिकार आयोगकै पदाधिकारीहरुनै त्राशर मानसिक शंतापले कांप्तै मानब अधिकार उलंघनको प्रतिबेदन लेख्नुपर्ने कस्तो शासन प्रणाली र practice अन्तरगत बांचिरहेका छौं,हामी नेपाली?
आज सांचो अर्थमा नेपालीहरु रैतीबाट सार्बभौमसत्तासंपन्न नागरिक भएको गणतन्र दिबशको उपलक्षमा समस्त नेपाली आमा बुवा, दाजुभाई तथा दिदी बहिनीहरुलाई सार्बभौम नागरिक अधिकार सदुपयो गर्न द्रिढ एबं सफल हुन हार्दिक शुभकामना।
प्राज्ञिक स्वतन्त्रता र बिस्वविद्ध्यालयको स्वायत्तता माथि ठाडो हस्तक्षेप गरी अधिनायकबादी प्रबृत्ति देखाउदै उपकुलपतिहरुको लागि निबेदन माग गर्नु मन्त्रालय/सरकारको कानूनबिरोधीएबं नाशमझ र खेदजनक कार्य हो।
बिधि र स्थापित मान्यताको खिल्ली उडाउंदै न्यायपालिका माथि ठाडो हस्तक्षेप गेरेर सत्तारुढ दलको मालाफाइड उद्देस्यका साथ गरेको प्रधान न्यायाधिस सिफारिस ले सरकारको मेरिटोक्र्यासीको नारा उदांगिएको छ ।अब कुतर्कको के स्थान छ र?
@setopati मनिषजी,
आफू स्तब्ध भअको सिटेटस लेखेर मात्र सत्तारुढ दलका माननीयको कर्तब्य पूरा हुदैन। यस्तो स्तब्ध बनाउने शासनशैलीको बिरुध्दमा रआज घरबार बिहीन बनाइएका आम जनताको पक्षमा द्रिढतापूर्बक उभिन पनि सक्नु पर्छ।अन्यायीको झोले र प्राप्त पदलाइनै सर्बस्व ठानेर मानबताको हुर्मत लिन दुनु हुंदैन
@pratapbikash7 होरहेछ,जोबिदेशीको दलाली गर्छ रबिदेशीकै षडयन्त्रमा प्राप्त शक्ति र आड भरेसामा आफूलाइ शासक ठान्ने हरामी गति छाडा निरिलज्जपरजीबिले मानवताबादी,रास्ट्रबादी,इमान्दार,श्रिजनशील सिंगो समाजलाइनै हराम र परजीबि देख्दो रहेछ।कालै भषभूसा कालै मन रकालै अहंकार।
आज नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७७रौं बर्षिक दिबशको उपलक्षमा समस्त क्रान्तिकारी एबं परिबर्तनकामी जनतालाई शुभकामना! मुक्तिका खातिर एकताबध्द भएर अगाडि बढौं!!
षडयन्त्रबादीका एजेन्टहरुका चालबाजी बुझ्दै रासट्रिय स्वाधिनता र स्वतन्त्रतामा द्रिढ रहदै जनताको हितमा जनजीवनसंग एकाकार भएर ठीक नीति,कार्यक्रम लागु गर्नु कम्युनिस्टपार्टीको कर्तव्य हो, नभुलौं।
नेपाल कम्यूनिस्ट पार्टी स्थापना भएको ७७रौं स्थापना दिबशको उपलक्षमा न्याय,समानता,स्वतन्त्रता र मानब अधिकारका लागि संघर्षमा जीबन अर्पण गर्नुहुने संपूर्णमा हार्दिक श्रद्धानजली।
मार्कसबादीशिद्धान्त ,बदलिंदो बिश्व परिबेश,नेपालको अबस्थिति र जनजीवनको ठोस बिस्लेषण आजको आबस्यक्ता हो।
गौरिबहादुर कार्कीजीलाइ पनि एउटा मन्त्री बनाइदिएको भए भदौ२४गते कानण्डका निर्देसक र नायक संगै मैमत्त भएर हिड्न पाउनु हुन्थ्यो, शैनिक ब्यारेकमा बस्ने ब्यबस्था मिलाउनै परदैनथ्यो,हैनर?