हामीलाई पहिले राणाले देश बिगारे भनियो, त्यसपछि पञ्चायतले, फेरि गणतन्त्र चाहियो भनियो र जनताले साथ दिए।
अझै पनि हामी अल्झिरह्यौँ भने आर्थिक विकास कहिले गर्ने? सन्ततिको भविष्य कसरी सुरक्षित गर्ने?
निर्वाचन आउन अब ३६ दिन बाँकी—सोचेर मत हालौँ।
निर्वाचन अब ३७ दिन बाँकी।निर्वाचन आयोगले कृषि मन्त्रालयको सुझावअनुसार जहाँ–जहाँ र जुन समयमा कृषि कामदार कम हुन्छन्, त्यही समयमा चुनाव गराए किसान र गरिब जनतालाई पक्कै केही न केही फाइदा हुने देखे है मैले त। साँचो कर्मठ र मौसमी कर्मठ उम्मेदवार छुट्याऔँ र निर्वाचनमा भाग लिऔँ।
शिवरात्रिको दिन पशुपतिमा विभिन्न समूहहरूले पानी, जुस बाँड्ने गर्छन्।पानी वा जुस कोही खान्छन्,कोही खाँदैनन्,तर सबै दर्शन गरेर आफ्ना इच्छा भगवान्सँग बिन्ती गर्छन् र फर्किन्छन्।
त्यहाँ पानी वा जुस बाँड्नेले भगवान्सँग “मलाई यो वर माग्दिनु” भन्नु हुँदैन। आम निर्वाचन अब ३८ दिन बाँकी।
निर्वाचन ३९ दिन बाँकी।
कुनैक्षेत्रको विज्ञता हुनु र राजनीतिक चेतना र नेतृत्व क्षमता हुनु फरक–फरक कुरा हुन्।राजनीतिक चेतना भएकासँग विज्ञता नहुन पनि सक्छ। यसैगरी, विज्ञता भएको व्यक्तिमा राजनीतिक चेतना र नेतृत्व क्षमता नहुन पनि सक्छ।यही कुरा छुट्याएर सोचौँ र सोचविचार गरेर मतदान गरौँ
निर्वाचन ४० दिन मात्र बाँकी।रोटरी एलुम्नी एसोसिएसन RI District 3292को पहलमा केही दिनका लागि धनभन्दा पनि मन ठूलो चाहिन्छ भन्ने उदाहरणसहित न्यानो कपडा वितरण गरियो।चुनावको बेला मात्र केही दिएजस्तो गरेर वर्षौँसम्म हामीलाई झुक्याउने नेताबाट सजग रहँदै आगामी चुनावमा आफ्ना प्रतिनिधि छानौ
आम निर्वाचन-अब ४१ दिन बाँकी।
उम्मेदवार मनोनयनपछिको सुरुवाती चरण हेर्दा यसपटक राजनीतिक दलहरूले यसले बिगार्यो,सुशासन भएन जस्ता दोषारोपण गर्दै मात्र भोट माग्ने अवस्था देखिएको छ।गाली–गलौजभन्दा पनि स्पष्ट कार्यदिशा दिन सक्ने र त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्तिलाई नै छानौँ है त.
हाम्रोभन्दा राम्रोलाई छानौँ।
अब निर्वाचन आउन ४२ दिन बाँकी छन्।
निर्वाचनका लागि मनोनयन नामहरू हेरेपछि, सुसिला कार्कीको नेतृत्वमा गठन भएको सरकार शतप्रतिशत गैर–राजनीतिक नागरिक सरकार थिएन ।
यस्तै कुनै भ्रमहरू बाँकी त छैनन् होला नि।
सबैको जय होस्।
Dear flight operator in Nepal. Kindly request you not to mention the flight is delayed or cancelled due to bad weather. The weather cannot be bad or good; it's just unfavourable for takeoff or landing. We need all weather and are our lifeline. @AirBuddha@ShreeAirlines@FlyYeti.
हामी नयाँ राजनीतिक दल हौँ र नेपाल विकास गर्न प्रतिबद्ध छौँ।हामी सबै नयाँ राजनीतिक दलहरूलाई हामीसँग जोडिन र एक सबल तथा सुदृढ गठबन्धन बनाउन अनुरोध गर्दछौँ। तर, यस गठबन्धनको नेतृत्व हाम्रो हुनुपर्छ। यदि यो संस्करण कसैको चरित्रसँग मिल्दोजुल्दो देखिन्छ भने, यो केवल संयोग मात्र हो
होईन हौ ..घर मा एउटा बच्चाको जन्म भएको थियो कि बिधुत प्राधिकाराणा ले यता त बच्चा उत्पादन हुदो रछ यो उधोग अन्तर्गत पर्यो भनेर हो कि दिन दिनै बत्ती काटेको छ त ।
अरु त केही थिएन अव एकाएक गाँउघरमा विहे बर्तवन्धमा बोलाउने नामावली फेरीने भए .... घनिष्ट मित्र ...शत्रु परिवर्तन हुने भए । हिजो भनिएका गरिएका कुराहरु विर्षन पर्ने भयो । जय होस
Kindly confirm that @SwarnimWagle will be the candidate for every election onwards from Tanahun 1 so that we can make our voting decisions @hamrorabi. If taken as the ladder for parliament then we are not excited.