@RajendraLingden हजुर नेपालको प्रधानमन्त्री भए पछि १000,५00 को नयाँ निकल्नु पर्छ तेस्मा पृथ्वीनारायण को फाेटाे होस अनि सगरमाथामाको र जति पनि भसटचार गरि कमाको करोडौं को पैसा नस्ट गर्नु पर्छ अनि कानून बनाउनु पर्छ बलात्कारिलाई फाशिको र यो चोर नेतालाई जेल हल्लनु पर्छ।