सकारात्मक् सोचका अभियन्ता, सबैको भलो चिताउने कला सन्स्क्रिती र श्रस्ता लाई अत्यन्त माया श्रदा सम्मान गर्नुहुने अती आदर्णीय पुजनिय ढोगनिय कर्ण शाक्य ज्यु जसलाई मा प्रेमले कर्ण बा भनेर सम्बोधन गर्छु, जन्मदीन को हार्दिक मंगलमय शुभकामना ! HAPPY BIRTHDAY कर्ण BAA !
नन्दकिशोर प्रतिभा कोशका सस्थापक तथा समाजसेवी, आदर्निय मेरा अग्रज, नेपाली कला सँस्क्रितिलाई अती माया अनी प्रतिभाको कदर गर्न हमेशा अग्रसर हुने श्री नन्द किशोर दाइ र माता समानकी भाउजु भिमकुमारी श्रेष्ठ प्रती बैबाहिक स्वोर्ण महोत्सब को हार्दिक मंगलमय शुभकामना!