नेदरल्य���ण्डमा आप्रवासी विरुद्धको प्रदर्शन
अबका दशकहरु भनेको देशमै बस्ने, देशमै इलम उद्योग गर्ने र आफ्नै देशमा अवसर सिर्जना गर्ने र देश बनाउने समय हो। अन्य देशमा स्थायी आप्रवासनमा लाग्ने होइन। सन्सारभरिबाट यो कुरो एकदम प्रष्ट हुँदैछ।
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले स��ैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Breaking: Popular Indian Model and Winner of Big Boss India Season 13 Sidharth Shukla has passed away after suffering a Cardiac arrest as per Mumbai Police, India. #RIP 💐