क्षितिज पारी देखि हुत्तिँदै आएको,एक झोक्का हावाले हल्लाउदैँ सोध्छ के छ नयाँ खबर?
भन्न मन लाग्छ,उहि छ जालझेल,षडयन्त्र फेरिएको छैन चलनचल्ति यहाँको,पापी छ यो शहर!
कुसंस्कार,कुरिति र वैमनस्यताको आगोले खाँदै छ यो शहरलाई,
काम,कर्तव्य हरकुरा भूलि पिउँदैछन् अमृत ठानी विशालु त्यो जहरलाई!
अस्पताल बिरामीले भरि भराउ छ। तर बिरामी र बिरामीका कुरुवालाई भोक लाग्दा खान जाने ठाउँ भने कतै छैन । पैसा तिरेरै खान्छु भन्दा पनि खानेकुरा नपाइने । तर भेरी अस्पताल परिसरमा भने बिरामी र कुरूवाका लागि हरेक दिन बिहान बेलुकै खाना आइपुग्छ । त्यो पनि २० रूपैयाँमा ।
"आफूबाट केही छुटेको कुरा, कसैले कि त समयमै थाहा पाओस्, कि त कहिल्यै थाहा नपाओस् ।"
My new essay @Shilapatra ,👇️ @basantabasnet
❤️
https://t.co/OyI7k2RBdo
जे जे कमाएँ आजसम्म,फुकालेर राखुँ म
जानेहरुलाइ जान दिउँ,पुग्नुपर्ने पाखामा
विदाइ दिउँ म सबैलाइ,र निदाइ��िउँ म सधैँलाइ
कि त आमाको काखमा,कि त 'उस्को' आँखामा
#Eklai #एक्लै
@Nawarajpoet@rekha_bhardwaj@meghnagulzar "जन्माउने आफैँले बिर्सिएका आफ्ना सिर्जनालाई सुन्नेले फेरि सम्झाइदियो । हामी सबैलाई आफू जिउँदो रहेको सम्झाइदिने एक जना मान्छे चाहिन्छ।"
आहा!
जो मान्छे दैनिक ज्यालादारी गरेर दैनिकी धान्दैछन् र जसलाई इन्टरनेट चलाउन आउदैन । त्यस्ता मान्छेहरुलाई सिडियो सापहरुले चिन्न छाडेछन् । अब सिडियो सापहरुले नयाँ घर बनाउदा इट्टा बोक्ने काम पनि आफैं गर्छन् कि क्या हो । भु���मान्छे त देखिएन त शहरमा ।
एउटा मुक्तक
तिम्लाई पर्दा दिल,दिमागले
भ्याएसम्म गरेको हो,
तिम्रो पिडा आफ्नै सम्झी
मल्हम पट्टी भरेको हो,
पिई अमृत ओकल्दै विष
जम्यौ स्वार्थी संसारमा,
त्यसैले त मेरो पनि मन अन्तै सरेको हो।
-मन्दा पौडेल
हरेक दिन
फरक-फरक ब���ँचेजसरी बाँचेको दिनलाई मात्रै
उमेरमा जोड्ने हो भने
आज तिम्रो उमेर कति भयो ?
with @basantabasnet
& @shilapatra
https://t.co/FeKSgtElU6