अब बिशेषज्ञ डाक्टरले ६०-७० हजार बुझेर ९-५ काम गर्ने हो त? यो भन्दा राम्रो १०-३ काम गरेर बाकी समय निजी प्राक्टिस मार्फत मासिक न्युनतम १ लाख कर तिरे कै ठीक होला नी ?
@RaameshKoirala सुकुम्बासी समस्या एक डेड हर्स थेओरी हो …. यो जमिन्दारी प्रथाको समकालिन न्यारेटिभ हो जुनबेला भु-स्वामित्वले सम्पन्नता देखाउथ्यो। अहिले आर्थिक सम्पन्नता भस्वामित्व भन्दापनि बैक ब्यालेन्स र चल-अचल सम्पतीसंग जोडिएको छ… अब के बैक ब्यालेन्सविहिनको आयोग बनाउने?
@RaameshKoirala अनुमान मेरो, समानुपातिक सहित जम्मा सीट
रा स्व पा - ७५-८५
कॉग्रेस - ६०-७०
एमाले - ५०-६०
तारा माओवादी - १५ - २०
रा प्र पा - १० -१५
उज्यालो नेपाल - ३-५
श्रम संस्कृती - ३-५
स्वतन्त्र - ३-४
अरु - १०-१६
अनुमान मेरो, समानुपातिक सहित जम्मा सीट
रा स्व पा - ७५-८५
कॉग्रेस - ६०-७०
एमाले - ५०-६०
तारा माओवादी - १५ - २०
रा प्र पा - १० -१५
उज्यालो नेपाल - ३-५
श्रम संस्कृती - ३-५
स्वतन्त्र - ३-४
अरु - १०-१६
चुनाव सिद्दिए पछिको ॲाकलन!
अनुमान मेरो, समानुपातिक सहित, केहीदिन पहिलेको, तर आज भोट खस्नेदिनमा रा स्व पा को १० सीट बढ्ने र एमाले-कांग्रेसमा केही घटने!
रा स्व पा - ७०-८०
कॉग्रेस - ६०-७०
एमाले - ५०-६०
तारा माओवादी - १५ - २०
रा प्र पा - १० -१५
उज्यालो नेपाल - ३-५
श्रम संस्कृती - ३-५
स्वतन्त्र - ३-४
अरु - १०
अनुमान मेरो, समानुपातिक सहित, केहीदिन पहिलेको, तर आज भोट खस्नेदिनमा रा स्व पा को १० सीट बढ्ने र एमाले-कांग्रेसमा केही घटने!
रा स्व पा - ७०-८०
कॉग्रेस - ६०-७०
एमाले - ५०-६०
तारा माओवादी - १५ - २०
रा प्र पा - १० -१५
उज्यालो नेपाल - ३-५
श्रम संस्कृती - ३-५
स्वतन्त्र - ३-४
अरु - १०