@jainendrajeevan सरकारको अर्थनीति र कार्यनीति यस्तै गर्दै गए देश सम्पन्न बन्न धेरै बेर नलाग्ला भन्ने सोचियो?फेरि खेताला शिक्षक राखेर आफ्नो छोराछोरी सरमुकाम अथवा सम्पन्न ठाउँमा राखेर पढाउने यी दलाल शिक्षक शिक्षिका हरु र उनीहरु का सन्तानले गाली गर्छन् होला?
@Online_khabar आफै संग प्रत्यक्ष संलग्न रहेको मान्छे बिदेश पठाउने काम छ ?कोही नगए फेरि अफिसमा ताल्चा लाग्ला?अर्को कुरा यहि शब्द भाषा हर्क साङपाङ ले बोलेको भए ट्रोल बनाउथ्यो?
@thenepalitruth पहिलाको खराब तथा ठिक छैनन् भनेर नै हो नयालाई ल्याएको ?दुई सय मिटर बाटो त्यो पनि नाकाबन्दी भएको अवस्था ?यो ट्रयाक खोलेको हो पक्की भएको होइन ?बिज्ञापन धेरै र पट्यार लाग्दो
@NirmalPrasai5 किन पाँच तारे होटलमा सेमिनार मिटिङ गरेर बजेट झ्वाम पार्ने चाँहिने?हर्क साङपाङ ले गल्ती गरे?हिलो मैलो भएर दशौ दिन त्यहि नागरिक संग जोडिएर काम गरेको ?काम मात्र गरेको छैन बिपदमा परेका त्यो पनि आवाज बिहिन हरु को लागि राहत दिएर गल्ती गरेका छन्?आँखा फुटेको हरु
@realpbhattarai@laxmanacrya मैले त भट्टराई जि लाई यो के भनेको भने ?केही बर्स अगाडि ओलि लाई राजनेता र राधिका शाक्यलाई राजमाता को पगरी लगाईरहेको मानिस अहिले १८०डिग्री कोण बाट कस���ी रिभर्स भएको भनेर सोधेको अर्थ लाई बिषयान्तर गरियो ?है
@mindkisor अब कसलाई जेल कोच्ने हो गृहमन्त्रीलाई कि गृहमन्त्रीको सम्धी लाई राज्यको हानि नोक्सानी गरेको खुलेआम भनेको छ?यी दुई जनामा दुईवटा नै अपराधी रहेछन् नि त?
@Madankkharel सरकार असफल हुनु भनेको आफ्नो कार्य कुशलता को कमजोरी ले हुने हो?अब पुरानो लाई दोष देखाएर आफू केही नगर्ने हो भने कसरी यो सरकार यस्तै पाराले चल्छ?