बरु बेस्यालयका युवतीहरु पैसा मात्र नहेरेर को संग रात बिताउने हो भनेर ग्राहक छुट्टाउन्छन् होला,
तर हाम्रो देशको नेताहरुमा पैसा पायपछि देश बेच्न हुन्छ हुन्न, कुन सम्जौता ठिक हो भनेर छुट्टाउने बौद्धिकता देखियन।
हजुरको अगाडि हजुरलाई राम्रो भन्ने सबै हजुरको वास्तविक प्रसम्सक नहुन पनि सक्छ ,
बर्शौ भरी गाडी चालक लाई गुरु भनिन्छ तर गुरु पुर्निमाको दिन उस्लाई याद पनि गरिदैन।
अल्लि अस्ति दुई जना नेपालीले अस्ट्रेलियामा पैसा लुट्दा अस्ट्रेलिया जाने पनि नेपाली हुन र त्यही देशको नागरिक बन्न गएका हुन भन्ने हरु , हिजो यौटा नेपालीले अस्ट्रेलियामा लुटेरा लाई भगाउदा बहादुर नेपाली नागरिक भन्दै हजारौं समाचार बनाउन पछी परेनन् ।