लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’
१८ हजार मेगावाट क्षमताको कर्णालीमा अहिले करिब १० मेगावाट मात्रै उत्पादन भइरहेको छ । वर्षौंदेखि अनुमतिपत्र ल��एर बस्ने, तर काम अघि नबढाउने प्रवृत्तिका कारण कर्णालीका ठूला जलविद्युत् आयोजना अलपत्र छन् ।
#Onlinekhabar #KarnaliRiver
https://t.co/shNN3y8LZX
यो सुन्दर भेट र कुराकानीका लागि धेरै धन्यवाद नारायणजी । तपाईसँगै कुनै बेला वार्ता गर्ने मन छ । प्रश्न चाहिँ मेरा हुनुपर्छ :)
@NrnShrestha
नेपाली पत्रकारिता र साहित्य: Narayan Shrestha र Basanta Basnet को कुराकानी https://t.co/WQkrdEsJ0p via @YouTube
१८ हजार मेगावाट क्षमताको कर्णालीमा अहिले करिब १० मेगावाट मात्रै उत्पादन भइरहेको छ । वर्षौंदेखि अनुमतिपत्र लिएर काम अघि नबढाउने प्रवृत्तिका कारण कर्णालीका ठूला जलविद्युत् आयोजना अलपत्र छन्। @cijnepal का लागि @YagyaJr को रिपाेर्ट
@kirannepal@krishnaktm
https://t.co/mB7D9ixj2W
श्रीमान्ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।
#onlinekhabar#Karnali#parliament
https://t.co/3QD7gNjKbl
कर्णालीका आमाहरूको मृत्युवरण : ती सुकी, यी माया
श्रीमान्ले दिने चरम यातना, समाजले गर्ने अपमान र छोराछोरीप्रति उठाउनुपर्ने जिम्मेवारीको कुनै विकल्प हुँदो हो त सुकी बडुवाल र माया कठायत छोराछोरीसहित नदीमा हेलिन बाध्य हुने थिएनन् ।
https://t.co/KuLF0LWOvu
कभर स्टोरी : सुरक्षा भत्ताले असुरक्षित राउटे
विभिन्न सरकारी र दातृ संस्थाहरुले राउटेहरुको नाममा ‘करोडौं’ खर्च गरेका छन् । कैयौ आधारभूत सुविधाहरुबाट टाढै रहने स्वभावका राउटेहरुको बस्तीमा त्यसको उपयोग देखिदैन । आखिर कहाँ खर्च भइरहेको छ, राउटेहरुको नाममा छुट्याइएको रकम ?
@YagyaJr को रिपोर्ट–
https://t.co/Hxx5SCtaY3
A #Nepal supporter cleaning up the stands after the group-stage #T20WorldCup match against England in Mumbai has sparked positive reactions online, highlighting the role of spectators in maintaining stadium cleanliness.
Watch: https://t.co/DFdhWQXmCD
लैंगिक विभेदविरुद��ध उभिएकी रखाल अब राष्ट्रिय सभामा
रखाललाई राष्ट्रिय सभामा गएर आफैँले लडेर ल्या��को संविधानको रक्षा गर्ने र संघीयता कार्यान्वयनको पक्षमा काम गर्ने योजना छ । महिला अधिकार र आन्दोलनका पक्षमा उभिनु त छँदै छ ।
पूरा स्टोरी पढ्नुहोस 👇
- https://t.co/7w9lVR7HPF
माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ ।
विगत दुई दशकदेखि रुकुमको राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्न��पर्यो ।
पूरा स्टोरी पढ्नुस 👇
- https://t.co/GLuSm1PQUP
माओवादी कर्णालीका शक्तिशाली नेता मानिने जनार्दन शर्माको शक्ति कर्णालीमै कमजोर बनेको छ । विगत दुई दशकदेखि रुकुम��ो राजनीतिमा एकछत्र राज गरेका शर्माले आफ्नो गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट कालो झण्डाको सामना गर्नुपर्यो ।
#onlinekhabar #JanardanSharma
https://t.co/dmBwtP2oFT
समाजशास्त्रका विद्यार्थी चौलागाईंसँग साढे दुई दशक लामो जनस्वास्थ्य क्षेत्रको अनुभव छ । लेखक, सर्जक र समालोचकको रूपमा आफ्नो परिचय बनाएका उनी युवा पुस्ताको उत्प्र���रक रूपमा समेत चिनिन्छन् ।
पुरा स्टोरी पढ्नुहोस : 👇
- https://t.co/jZ2wPdx1xE
Editorial :
सिमरा घटनाले जुन सम्भावित परिदृश्यको आकलन गर्न बाध्य बनाएको छ, त्यस सम्भावित संकटलाई #चार_वाक्य मा बुझौं ।
सिमरा घटनाबारे ह��म्रो सम्पादकीय–
@Online_khabar
https://t.co/9H9VTrt6rN