देशको दुर्गामि भबिष्यको कारण ,जन हित सामान्य जिवनयापन लाइ सहज बनाइ कोहि नेपालि खाना बिना भोकै मर्न नपरोस ।दुइछाक खान घरचलाचन विदेश नै जान नपरोस भनेर हो ?हुदै हैन ,सिमित स्वार्थ, इर्स्या, घमण्ड,आरोप , दोषारोपण आपसको खिचातानि र दंभको कारण हो बदला हाल्न तोहरु जनतालाई दाउमा नलगा।
विस्वासले अडिने दुनिया भन्छौ।त्यसलाई अविश्वासको अंधकारले घेरा हालेउ।
अनि कसरि पत्यार गर्ने।कसरि विस्वास लायक बन्छौ!!
त्यसकारण ,कोहि पनिविस्वास लायकछैन।।
जबकाण्ड लुकाउन छोप्नपर्दा जे गर्नपनि सक्नेलाइ देखेर विरक्त लगेको छ।।अब म कांग्रेस त एमाले भन्न छाड्नुस।कित्ता काटको के अर्थ छ?
परिवर्तन दिन्छु भन्नेहरु आफु परिवर्तन भय परिवार परिवर्तन भयो ।अहिले नया परिवर्तन हुदैछ एमाले कांग्रेस सरकार गठन।यहि चाहन्थें त परिवर्तन कारिहरु कसरि विलक्षण मा पुगे हेर्न मात्र बाकि के नै छ र?