कर्ण विद्रोहीको संगीत र मोहन नेपालीको स्वर रहेको जातीय विभेद विरुद्धको मेरो नयाँ गीत यूट्युवबाट भोलि असार १८ गते विहान १०:०० बजे सार्वजनिक हुदैछ । तपाईंहरूको प्रतिक्रिया प्रति आभारी हुनेछु । https://t.co/FJgMTLIJTX
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
मेरो सानाे अनुभवले भन्छ। हामीले प्रस्तुत गर्ने नीति कार्यक्रम र वजेट निर्माणको प्रकृया नै अवैज्ञानिक छ। वजेटले जनता चिन्दैन,मात्र याेजना पस्कन्छ। वजेट निर्माणमा सुधार जरुरी छ।