ईतिहासमा अमर तिनीहरु हुने गर्छन जसले इतिहासकारहरुलाई धनसम्पत्ति पैसा पदले किनेका हुन्छन... त्यसैले प्राय जसो इतिहास फगत स्तुतिगान मै सीमित हुने गर्छन...
एकातिर विकासबाट बन्चित, गरिबी अशिक्षा रोगको शिकार हुन बाध्य अनि अर्को तिर धर्म संस्कृति परम्पराको जन्जीरले उठ्नै नसकिने गरी दबाएर राखेको नेपाली समाजको तीतो यथार्थ...
https://t.co/nOmwvAdtQM
नेपालमा अहिले मात्र होइन धेरै पहिले देखि भारतमा जस्तै हिन्दु मुस्लिम को धार्मिक हत्या हिंसाको खेल खेल्न खेलाउन खोजिरहेको...
.
नेपाली समाज अनि राजनीतिबाट तिरस्कृत अनि आफ्नो बलबुट्टाबाट चुनाव जित्न नसक्ने मुठ्ठीभरका झुण्ड, आतंकी समुहहरु यसमा लागिरहेका छन्...
सन्तान पाईदिएर मात्रै कर्तव्य पुरा नहोला,आफ्नो सन्तानको पनि मिनेट मिनेटमा ख्याल राख्नुपर्छ त्यो पनि अझ सडकमा। यदि यो बच्चा लाई केही भएको भए हामी अभिभावक नै नालायक सरकार मुर्दावाद भन्थेउ किनकि आफ्नो गल्ती हामी खोज्दैनौ। हामी अरुलाई गाली गर्न माहिर छौ आफ्नो गल्ती खल्लीबल्ली।