सम्माननीय नबनियुक्त प्रधानमन्त्री ज्यु 🙏 सफल कार्यकालको शुभकामना सहित धेरै धेरै बधाई छ !
यो भत्कियको हाम्रो नेपाललाई नयॅादिसा दिनुहुनेछ भन्ने सारा युवा र नेपाली सबैको भरोसा आशा डगमगाउन नदिनु । अब देशले मुहार फेर्ने छ 🙏
@ShahBalen सात समुन्द् पारि तन भएपनि मन मेरो सधै नेपालमा छ अरुबेला कामले थकित शरिर सामाजिक सन्जाल हेरेर मुस्कुराने म आज जताततै युवाहरुको रगतले रग्ताम नेपाल देखेर अनायासै आखॅाबाट आशु बगिरहेको छ भतभति मन पोलिरहे���ो छ ! हत्यारा सरकार धिक्कार छ तलाई 😡