बाबु!तँ कुन पाटीको?
तल्ला घरे साँहिलाको छोरा त एमाले हुँ भन्छ,
परघरे कान्छाले माओवादीलाई भोट हाल्ने रे,
गाउँका ठिटाहरु सबै कांग्रेस हुँ भन्छन् ?
छोेराले जवाफ दियो,बुवा किन चाहियो पाटी, खाडीमा हामी सबै नेपाली भएर त काम गर्नुपर्छ।