तपाईको अथाह मेहनत , संघर्ष र धैर्यताले एक न एक दिन सफलताको शिखरमा पुर्याउछ तसर्थ आफ्नो सपना पूरा नहुदा सम्म नआत्तिनुस , हरेस नखानुस, एक दिन असफलताले पक्कै पनि भन्ने छ तिम्रो मेहनत सङ्ग म हारे, तिमी जित्यौ , तिमी सफल भयौ❤️
The next generation of Apple Intelligence powers an entirely new Siri: making the apps and experiences you rely on across iPhone, iPad, Mac, and Apple Vision Pro more personal and helpful than ever.
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा महत्वपूर्ण वार्ता सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बो��रा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागितामा सम्पन्न वार्तामा नेपाल–भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको छ।
दुवै देशका जनताको साझा समृद्धि, आपसी विश्वास, सहकार्य र सम्भावनाहरूलाई ठोस उपलब्धिमा रूपान��तरण गर्ने दिशामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा तत्पर र प्रतिबद्ध छ।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीका सहमहामन्त्री वि��िन कुमार आचार्य , सचिवालय सदस्य दीपक बोहरालगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भाजपाको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न गरेको छ। भाजपाका राष्ट्रिय अध्यक्ष श्री नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालगायतका ��रिष्ठ नेताहरूसँग भएको यस द्विपक्षीय छलफलले दलग�� कूटनीति को अभ्यासलाई अघि बढाएको छ। दुई छिमेकी राष्ट्रबीचको युगौँ पुरानो ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ र सुदृढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यता र अभ्यासहरूमाथिको सम्वादलाई फराकिलो बनाउनु यस उच्चस्तरीय भेटको मुख्य उद्देश्य रहेको थियो। यसका साथै, भेटमा सुदृढ साङ्गठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान गरिएका थिए, जसले दुई दलबीचको आपसी समझदारीलाई नयाँ उचाइमा पुर्याउनुका साथै रास्वपाको संगठनात्मक सुदृढीकरण र लोकतान्त्रिक परिपक्वतालाई थप बल पुर्याउने विश्वास लिइएको छ।
#rastriyaswatantraparty #RSP #BharatiyaJanataParty
A pleasure to meet Nepal's Rastriya Swatantra Party Chairperson Rabi Lamichhane and his delegation today in Delhi.
Our discussions focused on the 🇮🇳🇳🇵development partnership and people-to-people ties. These have a crucial role in promoting growth and prosperity.
@hamrorabi@party_swatantra
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
We spot the fakes, and we’ve trained our partners to, as well. Trust us, your fake visa doesn’t stand a chance. #DSS
हामी नक्कली कागजपत्रहरू सजिलै पहिचान गर्न सक्छौँ र त्यसो गर्न हाम्रा साझेदारहरूलाई पनि तालिम प्रदान गरेका छौँ। विश्वास गर्नुहोस्, तपाईंको नक्कली भिसा सफल हुने कुनै सम्भावना छैन।
आगामी आर्थिक वर्षको बजेटलाई जनमुखी र नतिजामुखी बनाउन अर्थ मन्त्रालयले यहाँहरूको राय-सुझाव वेवसाइट तथा पत्र मार्फत संकलन गरिरहेको छ। साथै, दिइएको QR स्क्यान गरी २०८३ वैशाख मसान्त सम्ममा यहाँले आफ्नो सुझाव पठाउन ��क्नुहुनेछ।
#Budget2083 #mofnepal
We’re proud to share the progress we’re making in our efforts to protect the planet, including our highest-ever use of recycled material in our products. https://t.co/VtMzXvk3U9
काठमांडू के रेस्टोरेंट में की सफाई, अब संभालेंगे नेपाल की संसद...
Nepal Parliament Speaker: नेपाल की राजनीति में रविवार को एक नया अध्याय जु���़ गया, जब राष्ट्रीय स्वतंत्र पार्टी (RSP) के उपाध्यक्ष डोल प्रसाद (DP) अर्याल ने प्रतिनिधि सभा के स्पीकर के रूप में पद और गोपनीयता की शपथ ली. एक समय काठमांडू के होटलों में बर्तन धोने वाले अर्याल का संसद के सर्वोच्च पद तक पहुंचना किसी फिल्मी पटकथा से कम नहीं है.
पढ़ें पूरी ख़बर: https://t.co/XpFb5pWqun
#ATCard #AajTakSocial #nepal #Speaker | @pankajj_das