आज मेरो मगज शून्य छ,
खै कोही र केहीसँग विद्रोह गर्दैन
अनि सम्झँदैन कसैको प्रेम, कसैको सद्भाव,
न त कसैले लगाएका मुटु बिझ्ने वचन
शून्यताको चार घेराभित्र घेरिएको छ,
आनन्दको संसारमा निदाउँदै छ
, मानसपटलमा शून्यता छ सुन्सान छ
म त जिउँदो रहेछु !!
अहो यो समय।♥️♥️
मेरो लागि भुइँकटहर काटिरहँदा मेरी आमाको अनुहार देखेर त्यो भुत्ते चुलेसी पनि एक्कासि धारिलो भयो । दुइटा भुइँकटहरका प्रायः सबै चाना मैले एक्लै खाएँ । मैले ती चाना खाँदा मेरो पेट अघायो, #आमाका आँखा ।!
@Nawarajpoet#प्रीय कवि
बतास
फेरि पठाइदे न उसको
याद
म महसुस गर्न चाहान्छु
उसले मलाई गरेको प्रेम
म फेरी बाच्न चाहान्छु
सुकुनको सास फेर्दै उसको
अंगालोमा
र
सुनाउन चाहान्छु
उसलाइ मैले गरेको प्रेम
भनिदे न
तेरी सानी ले
तँ लाई फेरि सताउन, हक जताउन, माया गर्न चाहान्छे भनेर !!
#बतास