नेपालमा अहिले राजालाई समर्थन गराै भन्ने हुटहुटि धेरैमा हाेला। अनि फेरि राजावादीहरुकाे अनुहार हेरेर हुटहुटि कम भएका म जस्ता अरु पनि छन कि म मात्र झु?? पात्र चयनमा थाेरै पाेक्तता please!!
@SamichyaBaskota एक पटक फेरि जुट्न जरुरी छ। कथा वाचकहरु १८ पुराण भन्दै सकिने भए। नेपालीको निराशा विक्री भयाे। सायद विवेकशीलकाे ओैचित्य स्थापित हुने मुकाममा समय पुग्ने छ। शुभकामना। जय नेपाल
देश बदल्ने कुरा छाेडि जनताकाे तक्दिरमा रहेकाे निराशा बदल्नु हाेला। चिसाे चुलाेले per capita गणनालाई मित्था बनाईरहदा माटाेकाे कुरा सुनिकन भन्जांङ्गमा पसिना सुक्ने गरि सुसेल्ने राई माईलाहरु वेसिमा बाउसे गर्न भन्दा पर्तिर जान पर्दैन भनिदिनु हाेला।बाकी ८४ मा लेखाैंला,गराैंला,जदाैं।।
अविरल बर्षा संगै हुने धन जनको क्षतिको न्युनिकरणमा हामि आफै सचेत भयौ,न्युनतम आवश्यक सामानको जोहो गर्यौ र सम्वन्धित निकाय संग पर्याप्त गोताखोर भए केहि हद सम्म काईदा हुने थ्यो।
Two days training facilitation concluded at @pokhara. Two agri based coops from Bardiya were energised to move next level with growing business potential. Thank you @Agriterra Nepal for this opportunity.