सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
https://t.co/r2eugVtUMz
इसाई धर्म हो कि संस्थागत यौन शोषण गर्ने संगठन ??
यसु संग बिहे गर्ने बहानामा महिलाहरुलाई यसरी शिकार बनाइन्छ: स्वर्ग र मुक्तिको सपना देखाएर ननहरुको चर्चभित्रै चरम यौनशोषण हुने गर्छ । प्रतिकार गर्यो भने अनेकौं यातना सहनुपर्ने ननहरुको बाध्यता । केयौं ननहरु आत्महत्या गर्न बाध्य !!!