छिमेकी भारतमा बैंकको ऋण ब्याजदर ५.९०%मा झरेको छ भने चीनमा ��.६५%मात्र छ तर नेपालले बैंकको ऋणमा ब्याजदर १५.५०% लिएर जनतालाइ क्रुर शोषण/अत्याचार गरिरहेको छ! भारतको मुद्रा स्फीति दर ५.७२%मा झरेको छ भने चीनको चीनको १.८%मात्र छ तर नेपालले ७.७%बाट तल झार्न सकेको छैन! #Management crisis
आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतकश श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो- सामाजिक सुरक्षा योजना । जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहनेछु ।
संसार दुखले भरिएको छ , यी दुखका म���ल कारण भनेकाे हाम्रा असिमित ईच्छाहरू हुन । हामीले हाम्रा ईच्छा हरूलाई नियन्त्रणमा राख्न सकेनै भने अवश्य पनि हाम्रो जिवनकाे सुख , शान्ति र समृद्धि काे ढाेका मा पूर्णरूपले पूर्ण बिराम लाग्नेछ ।
आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।
संघीयता अत्यन्त महँगो र झन्झटिलो ब्यवस्था हो। गरीबका लागि त यो ब्यवस्था अभिसाप नै हो । भन्दा भन्दै पनि मालिकहरुले यो कुरा सुनेनन्।आज जनताले तिरेको सबै कर प्रशासनिक खर्च र तलब सुविधामै खेर गइरहेको छ ।अझैपनि धेरै बिग्रीसकेको छैन।नसक्ने अबस्थामा गल्ती सच्याउनु पनि बुद्धिमानि हुन्छ।