चमेली @ShahBalen र जुरेली @hamrorabi अप्राकृतिक सहबासबाट बनेको यो सरकारले नेपाल बनाउने होइन अलिअलि बचेको पनि कुरुप तरिकाले भत्काउने र जलाउने गरेरै सक्छ । नेपालीहरु निद्राबाट कहिले ब्युँझिने हो ?
घण्टेहरु गणेश नेपालीको हत्याको जिम्मेवारी एमालेले लिनुपर्ने भन्दै कुतर्क गरिरहेकाछन् । थुक्क नालायकहरु हो, बालेन मेयर हुँदा महानगर भित्रका अपराधमा संघीय सरकारले जिम्मेवारी लिनुपर्ने अनि त्यहि बालेन प्रधानमन्त्री हुँदा मेयरले जिम्मा लिनुपर्ने ? के खान्छौ र यस्तो बुद्धि आउँछ ?
कागती बाजेलाई हैसियतमा ल्याइदिएछन् त । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा निहुरी मुन्टी लगाएपछि पेल्छन् त । बुढालाई आफूले १७ पटक प्रयास गरेर पनि नपाएको प्र.म. राष्ट्रपति भन्दा ठूलो लाग्नु स्वभाविकै हो । पेल बालेन पेल, मौका छ।
कागती बाजेलाई हैसियतमा ल्याइदिएछन् त । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा निहुरी मुन्टी लगाएपछि पेल्छन् त । मेरो भूमिका त्यो होइन भन्न अहिले पनि सकिन्थ्यो होला । बुढालाई आफूले १७ पटक प्रयास गरेर पनि नपाएको प्र.म. राष्ट्रपति भन्दा ठूलो लाग्नु स्वभाविकै हो । पेल बालेन पेल, मौका छ
@kpdhungana कागती बाजेलाई हैसियतमा ल्याइदिएछन् त । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा निहुरी मुन्टी लगाएपछि पेल्छन् त । मेरो भूमिका त्यो होइन भन्न अहिले पनि सकिन्थ्यो होला । बुढालाई आफूले १७ पटक प्रयास गरेर पनि नपाएको प्र.म. राष्ट्रपति भन्दा ठूलो लाग्नु स्वभाविकै हो । पेल बालेन पेल, मौका छ
‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’|
Sushila Karki | Former Prime Minister/Chief Justice | Onlinekhabar ।
Link– https://t.co/b6EUooECqX
धेरै नखेदौं न हो महाशयहरु,
उहाँले त अरुलाई पो अर्ति दे'को हो । बालेनले टेर्दैन त के गरुन् बिचरा ? "नखाउँ त दिनभरीको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार" भनेको यहि हो ।
टालो पनि कता कता हाल्नु ? बुङ्गाको धोती (एकातिर छोपे अर्कोतिर देखिने) जस्तो सुशासनको जामा पहिरिएर राज्यलाई खरानी बनाएर आएको जान्ने पार्टीलाई पनि हैरान छ ।
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो।
पौने २ बजे नै र पुगिएको थियो।
२ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो
तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए।
त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे।
केही फेरिएनछ!
विदेशतिर बच्चाहरुलाई कसरी खाने, सरसफाई गर्ने, अनुशासित हुने, माया गर्ने, पब्लिक प्रोप्रटीको महत्व सिकाउने गर्छन | हाम्रोमा बाऊ आमाले “पुराना नेता बिरुद्ध बिष ओकल्न सिकाएर” भिड़ियो बनाई पोस्ट गर्छन | यिनलाई सागरमाथा चढेको भन्दा ज्यादा घमण्ड हुदो रच अझ | 😁
एमालेमा केपी ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा पुगेर भेट्न पाइएन भन्दै रोइलो गर्ने, घण्टीको रालो हल्लाउँदै हिँड्ने र लुकीलुकी घण्टीमा भोट हाल्नेहरु अब त प्रधानमन्त्री होइन मन्त्रीलाई भेट्न पनि सांसद समेत नजानू भन्ने घण्टीको उर्दी पछि के भन्दाहुन् ? तावाबाट उफ्रेर भुँग्रोमा ।