My latest for today's @kathmandupost where I argue that Sudan needs to be investigated for his alleged role in turning the Gen-Z protests violent (and quite possibly in arsons) before reappointing him to the home office. The concerns in my April 3 article are as alive on 12 June.
जीतमा गर्व हुनुसम्म ठीक हो तर दम्भ भएपछि त्यो गन्हाउँछ । रास्वपाका सांसद अझ जसको खास जनाधार नै छैन, तीनीहरु के सारो दम्भले फुलेको ? विचित्र लाग्छ । एकफेर तत्कालिन माओवादी यस्तै फुलेका थिए । ०६४ देखि ०७० मा आउँदा धेरै मान्छे बिलाए । ओलीलाई हराएका मान्छे पनि बिलाएसरी भए ।
मेडम अब पुलिस लगाएर यिनलाई उठाउनु पर्छ ! साच्चै तपाइको पार्टीका कार्यकर्ता वा समर्थक चाही पहिचान चाहिन्न नि ? मेरो एउटा प्रश्न छ ! तपाइको पिता जीलाई पिता जी सम्पति कसरी आयो ? के यो बैध हो भनेर कहिले सोध्नु भएको छ ?
हैट ! अर्थमन्त्री नामको वाग्ले थर गरेको व्यक्ति घोर दक्षिणपन्थी र पूर्वाग्रही ब्वाँसो रहेछ । यस्ता ब्वाँसोको हातमा अर्थतन्त्र पुगेपछि देश उँभो लाग्दैन, यसले देशलाई खरानी बनाउँछ । अर्थमन्त्री भनेको राजनीतिक पद हो, अर्थशास्त्र पढेको प्रमाणपत्र देखाउने ठाउँ होइन क्या हली-गोठालाहरू !